Chitup Dorji Lama – सामाजिक अभियन्ता छिटुप दोर्जी लामा | Nagarik Nayak 2079

सामाजिक अभियन्ता छिटुप दोर्जीलाई नागरिक नायक २०७९ बाट सम्मान गरिएको छ। हुम्लाको सिमकोटमा हिमालयन एजुकेशन एण्ड डिभलपमेन्ट नामक संस्था स्थापना गरेका न्यून दृष्टिविहीन छिटुप दोर्जीले गाउँगाउँमा घुम्ती विद्यालय सुरु गरी दृष्टिविहीन र अपाङ्गता भएकाहरुलाई विद्यालय पठाउन अभिभावकहरुलाई प्रेरित गरे।

Source : https://www.nagariknetwork.com/nagarik-nayak-chitup-dorji-lama-%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE%E0%A4%9C%E0%A4%BF%E0%A4%95-%E0%A4%85%E0%A4%AD%E0%A4%BF%E0%A4%AF%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%9B%E0%A4%BF%E0%A4%9F/